सानो हुने बेला को बनी सम्झिन्छु म धेरै जिद्दी छु जस्तो पनि लग्थेओ अनी कहिले कही त् मेरो स्वभब यस्तै हो भन्ने सोच नि औथेओ। मलाई कोसै सँग कहिले मत्लब लाग्दैन थेओ। बस म् छु मेरो काम छ अनी मेरो काम गर्ने ल्यापटप रह काम दिने ब्यक्ती हरु हुनुहुन्छ भन्ने सोच राख्ने मेरो जिन्दगी आज नयाँ पतो मह आएर बसेको छ जहाँ मैले काम खोज्न सक्दैन, मान्छे सँग बोल्न भन्दा अगाडि आफ्नो नाम,पहिचान लुकएर बस्नु पर्ने भएको छ। मेरो गल्ती के भनेर सोच्नु पर्‍यो भने म इमन्दर, अरुलाई थगेर म बन्छु भन्ने छैन तर परिस्थिती एस्तो आयो सबै हेर्फेर छ। यहाँ म् छु मेरो परिस्थिती छैन। म् छु काम छैन। म् छु साथ दिने कोही छैन। जिन्दगी को यात्रा मा म् एक्लै भएको छु । मेरो यात्रा कहिले सम्मा चल्छ कहिले मैलएर अगाडि बद्ने अवसर औछ भनेने सोच मह बसी रहेको छु

आफ्नो जिन्दगीको यात्रा

जिन्दगीलाई कथा बनाएर अगाडि चलाउने म एउटा पात्र मात्र हो । सपना के देखछौ वावु भन्दा, म सजिलै भन्दिन्थे, आकाशमा पुग्ने र उडने हो । त्यहि सपना पुरा गर्न धेरै काम गर्नु छ जस्तो लागेर एक कम्पनी दर्ता गरीयो । कम्पनी दर्ता गरेपछि झन्डै ३ बर्षमा बल्ल कम्पनी सुरु गरेको मैले एक बर्षमै कम्पनी फेरी नचलाउनु पर्ने परिस्थीती आयो ।
कम्पनीको उद्देश्य अनुरुप बिभिन्न बेबसाईट बनाउने साथै बैदेशिक सिप बिकास गराउने रहेको थियो र यसैलाई आधार मानेर र राम्रो बैदेशिक संबन्ध रहेको हुँदा मैले बैदेशिक सिप बिकास गराउने कार्यक्रम सुरु गरे । बुझन बुझाउन गारो पर्ने अवस्थामा मेलै झन्डै १४ जना बिद्यार्थी समावेस गराएको थिए र त्यो काम सम्पन्न भए संगै मेले १०० जना बिद्यार्थी को काम पाए । काम सम्पन्न हुन्छ भनेर धेरै प्यास गरीयो अन्तयमा काम त भएन भएन अग्रिम पैशा उठाएर पठाएको पैशा पनी फिर्ता आएन । यो अवश्थामा अब आफै जायजेथा बेचेर फिर्ता गर्छु भन्दा त्यो समेत बेच्न सकेको छौन त्यसैले अब उपाए नभएर दामासायी गराउनु पर्ने भएको छ ।